Schedule 1
, सूचना प्रविधि सम्बन्धी गुणस्तरको मापदण्ड
(नियम ६ को उपनियम (२) सँग सम्बन्धित)
प्रमाणीकरण गर्ने निकायले ओपनस्टयाण्डर्ड र विश्वमा स्थापित विश्वासनीय स्तरहरू भएको सूचना प्रविधि संरचनालाई प्रयोगमा ल्याउन सक्नेछ । विभिन्न प्रकृतिका विद्युतीय कारोबार सम्पादन गर्नको निमित्त कम्तीमा निम्नलिखित स्तरहरू कायम गर्नु पर्नेछः–